एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
शनिबार, १३ बैशाख २०८२, ७:४५ अपराह्न
काठमाडौँ । तेस्रो संस्करणको एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबीच अहिले प्रतिस्पर्धा जारी छ । दशरथ रंगशालामा भइरहेको फाइनल खेलको पहिलो हाफ ललितपुरले २ गोल गरेको छ भने पोखराले १ गोल गरेको छ।