इजरायलमा ‘अहिलेसम्मकै ठुलो’ डढेलो, तस्बिरहरू
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, ८:४२ अपराह्न
काठमाडौँ । इजरायलको जेरुसेलमको बाहिरी भागमा रहेको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण हजारौँ मानिसहरू सुरक्षित स्थानमा सर्न बाध्य भए। आगलागीमा हालसम्म १३ जना घाइते भएका छन्। अहिलेसम्म आएको प्रारम्भिक जानकारी अनुसार कसैको