मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरौँ : सांसद जबरा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:१४ अपराह्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरी वृहत् मात्रामा बिजुली निकासी गर्ने कुरा सरकारको उद्देश्य हुनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै जबराले मुलुकको