निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, २८ माघ २०८२, ४:४३ पूर्वाह्न
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा पत्रचार गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी...