पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, १०:२२ अपराह्न
कास्की । पोखरामा आजदेखि पहिलो संस्करणको ‘लायन्स कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र इरानको टोली विजयी भएको छ ।
भारतीय टोलीलाई पराजित