लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १४ बैशाख २०८२, ३:३९ पूर्वाह्न
काठमाडौं । एन्फिल्डमा शानदार जित निकाल्दै लिभरपुलले इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । टोटनह्याम हट्स्परविरुद्धको खेलमा ५-१ को शानदार जित निकाल्दै लिभरपुलले चार खेल अगावै लिगको २० औं उपाधि उचालेको हो । पाहुना टोलीले लिएको