सन्डरल्याण्डविरुद्ध लिभरपुल १–० ले विजयी
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, २८ माघ २०८२, ४:०५ पूर्वाह्न
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १–० ले पराजित गरेको छ । खेलको एकमात्र गोल भर्जिल भान डाइकले गरेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले...