पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, ९:१७ पूर्वाह्न
पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।
उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार