७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:०१ अपराह्न
काठमाडौँ । नेपाली कला क्षेत्रका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ ७४ पुरा गरेर ७५ वर्ष लागेका छन् । उनले आज परेको आफ्नो जन्मदिन विभिन्न कार्यक्रममा सहभागी भएर मनाउँदै छन् । उनको जन्मदिनको अवसर पारेर बुधबार कीर्तिपुरमा एक