मगरभाषा संरक्षण तालिम
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, २:१४ अपराह्न
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले मगरभाषा संरक्षणका लागि अभियान थालेको छ । आदिवासी जनजातीमध्येका मगर समुदायले बोल्ने मगर खाम र मगर ढुट भाषा लोप हुन थालेपछि संरक्षणका लागि प्रशिक्षण अभियान थालिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पहिलो