रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
Your ads here755 X 100

•
Byराजेश भण्डारी
•
बुधबार, १७ बैशाख २०८२, ९:२६ अपराह्न
काठमाडौँ । सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टले हस्ताक्षर गरेको पत्रका कारण बुधवार दिनभर नेपाली राजनीति तरंगित बन्यो । नाउपा र जनमत पार्टीको बिचमा आयोजित एकता घोषणा सभामा सहभागी हुन प्रज्ञा भवन पुगेका नागरिक उन्मुक्ति