सरोज र शान्तिलाको आवाजमा ‘मलाई ओके छ’ सार्वजनिक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, २:५६ अपराह्न
काठमाडौँ । लोकदोहोरी गायक सरोज लामिछानेले नयाँ गीत ‘मलाई ओके छ’ बोलको गीत सार्वजनिक गरेका छन् । ‘सरोज लामिछाने’ युट्युब च्यालनबाट सार्वजनिक गीतमा सरोजलाई शान्तिला सुब्बाले गायनमा साथ दिएकी छन् । सरोजकै शब्द संगीत रहेको गीतमा