भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, १२:३६ अपराह्न
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीरलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिल्ली प्रहरीले दिएको हो ।
पक्राउ पर्ने व्यक्ति गुजरात निवासी