नोटिफाई नेपालLoading...



एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो।
सिटीलाई ट्रफि दिलाउन एकमात्र निर्णायक गोल एन्टोनी सिमेन्योले गोल गरे। उनले ७१ औं मिनेटमा गोल गरेका हुन्। सिटीको यो आठौं उपाधि हो।








१ जेठ , २,०८३