नोटिफाई नेपालLoading...

.jpg)
.jpg)
मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काइरहेको छ। शनिबार साँझदेखि सुरु भएको यो अभियान आइतबार बिहानैदेखि पुनः सञ्चालन गरिएको हो।
यसअघि शनिबार साँझ स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका थिए। अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बस्ती खाली गराउने अभियान जारी रहेको छ।
तस्बिर : दिपेश दर्शनधारी/नागरिक



























१३ बैशाख , २,०८३