माओवादीको तराई–मधेस जागरण अभियान आज सम्पन्न हुँदै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ११:५९ पूर्वाह्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ तराई–मधेस जागरण अभियान आज सम्पन्न हुँदैछ । फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियान सुरु भएको थियो । पटक पटक स्थगित हुँदै आएको