इजरायलको जङ्गलमा भीषण आगलागी, आपत्काल घोषणा
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, १२:३५ अपराह्न
तेल अभिभ । इजरायलको जेरुसेलम बाहिरको वन क्षेत्रमा भीषण आगलागी भएको छ । आगो अनियन्त्रित बन्दै गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्नु परेको छ ।
आगोका कारण जेरुसेलमको आकाशमा धुवाँको कालो बादल देखिएको छ । यस