युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १५ बैशाख २०८२, १२:५० पूर्वाह्न
पाटन । युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जसँग भेट गरेका छन् । महानगरप्रमुख महर्जन र राजदूत लोरेन्जोबीच महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो । ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल