संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ९:०७ पूर्वाह्न
काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आइतबार बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, कानुन, न्याय तथा मानव