सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ६:३७ पूर्वाह्न
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ ।
सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव