जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १४ बैशाख २०८२, २:४८ पूर्वाह्न
काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी जोडिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव