‘आमा’ साक्षात् भगवान्
Your ads here755 X 100

•
Byभरतमणि ज्ञवाली
•
आइतबार, १४ बैशाख २०८२, ११:०३ पूर्वाह्न
आज माता दिवस । सम्पूर्ण माताहरूमा प्रणाम । आज सामाजिक सञ्जालभरि आमाका विषयमा स्टाटस, फोटो, स्टिकर, ह्यासट्याग, शुभकामना आएका छन् । मेरो स्क्रिन शून्य छ, किनभने मसँग आमा हुनुहुन्न ।
म एक टुहुरो हुँ । मेरो