मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनविनै सञ्चालन
Your ads here755 X 100

•
Byकल्पना घिमिरे
•
सोमबार, १५ बैशाख २०८२, ४:०० अपराह्न
काठमाडौँ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्ज (बारा)सम्मको पेट्रोलियम पाइपलाइन औपचारिक उदघाटनविना नै सञ्चालनमा आएको छ ।
२०७६ भदौ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा पाइपलाइन उद्घाटन गरी