'माउन्ट एभरेस्ट' नक्कली नाम हो : प्रधानमन्त्री
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १:४१ अपराह्न
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा 'माउन्ट एभरेस्ट' नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हिमालहरूको चर्चा गर्दै उनले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको