सांसद बजगाईंद्वारा नागरिक उड्डयन प्राधिकरण विधेयकउपर १२ बुँदे सुझाव
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:२७ अपराह्न
काठमाडौँ । प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईंले संसदमा विचाराधीन नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा १२ बुँदे सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै बजगाईंले नागरिक उड्डयन मन्त्रालयको नेतृत्व शैली र प्रस्तावित विधेयकको खाका विषयमा चासो व्यक्त गरेका हुन्