दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ६:४३ अपराह्न
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले दिगो विकास लक्ष्य कार्यान्वयका लागि असल अभ्याससँगै सुशासनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिमा अधिकांश सांसदहरुले यस्तो जोड दिएका हुन