‘मिसेस नेपाल अस्ट्रेलिया' हुने
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ७:४६ अपराह्न
काठमाडौँ । हिमाली कल्चर ग्रुप मेलबर्न अष्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अष्ट्रेलियाको साझेदारीमा विवाहित महिलाहरूमा केन्द्रित आयोजना घोषणा भएको छ । आयोजकले प्रतियोगिता घोषणासँगै आवेदन समेत खुल्ला भएको जनाएको छ । विवाहित महिलाहरूको सहभागितालाई ध्यानमा राखी हिमाली