प्लेअफ चरणमा पुग्न संघर्षरत मुम्बई र लखनउ आपसमा भिड्दै
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, १०:१७ पूर्वाह्न
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई वटा खेल हुँदैछन् । पहिलो खेल मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच खेलिने छ । दोस्रो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच हुनेछ