प्रतिष्ठाको लडाइँमा रहेको राजस्थानलाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा मुम्बई
Your ads here755 X 100

•
Byएजेन्सी
•
बिहीबार, १८ बैशाख २०८२, ९:३६ पूर्वाह्न
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा बिहीबार राजस्थान रोयल्सले मुम्बई इन्डियन्सको सामना गर्दै छ । खेल जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा