भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १७ बैशाख २०८२, १:०३ पूर्वाह्न
बैतडी । राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापनका लागि सम्झौता गरी कार्य अगाडि बढाएको छ । आयोगसँगको सम्झौताअनुसार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाले यससम्बन्धी कार्य तीव्र