राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ४:१६ अपराह्न
काठमाडौँ । नेपाल उसु महासंघको आयोजनामा सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य