डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ८:४८ अपराह्न
काठमाडौँ । ६० केजी सुन तस्करीको रकम भुक्तानीमा शंकास्पद भूमिका देखिएको दुई वटा डिटिजल वालेट कम्पनीले अर्बौँ अवैध रकमलाई ‘आन्तरिक हुन्डी’ मार्फत वैध बनाएको भेटिएको छ ।
सीआईबीले ‘पेवेल’ र ‘सजिलो पे’ मार्फत १७ अर्ब ८६