‘असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्छ’
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, २:०५ अपराह्न
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाको अठारौँ अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रियसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानुन निर्माण गर्न