वैशाखमै दुई ठुला प्रतियोगिता आयोजना गर्दै नेपाल हक्की संघ
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, २:४७ अपराह्न
काठमाडौँ । नेपाल हक्की संघले वैशाखमा दुईवटा ठुला प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले दुवै प्रतियोगिता आफ्नो वार्षिक कार्यक्रम अनुसार आयोजना गर्न लागेको हो ।
वैशाख १७ देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र