नेपाल प्रहरी बन्यो च्याम्पियन
Your ads here755 X 100

•
Byरासस
•
शनिबार, १३ बैशाख २०८२, १०:२० अपराह्न
काठमाडौंँ । नेपाल प्रहरीले आठौँं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा प्रहरीले ६ पटकको उपाधि विजेता एपीएफलाई ३–० को सोझो