सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १:५२ अपराह्न
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा थप कडाइ गरेको छ । बैंकले ‘हायर पर्चेज’ कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को पाँचौँ संशोधन गर्दै यसअघिको लोन–टू–भ्यालु रेसियोलाई घटाएको घटाएको