सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोले रोहित पौडेल नेतृत्वको नेपाल निलोलाई हरायो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ४:५६ अपराह्न
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगिताको बुधबार खेलिएको दोस्रो खेलमा नेपाल रातोले नेपाल निलोलाई एक विकेटले हराएको