सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १०:४३ पूर्वाह्न
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले बैठक आह्वान गरेको छ । सरकारसँग सहमति भएपछि महासङ्घले आज दिउँसो बैठक बोलाएको हो । महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा उपलब्ध शिक्षक–कर्मचारीलाई बैठकमा आउन अनुरोध गरेका छन् ।
दिउँसो १२ बजे