दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १:४० अपराह्न
काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताको आफ्नो आगामी खेलका लागि टोली चयन गर्नुअघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको आन्तरिक प्रतियोगितामा बुधबार खेलिएको खेलमा नेपाल पहेँलोले नेपाल हरियो टोलीलाई पाँच विकेटले हराएको