नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ : उपप्रधानमन्त्री सिंह
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १:५७ अपराह्न
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले आयोजना गरेको वृहत् खुला रक्तदान तथा निःशुल्क