अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, ५:२० अपराह्न
काठमाडौँ । केही अगाडि अष्ट्रेलियाको सात सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा प्रस्तुत भएको नेपथ्यले अब अमेरिकाको सात सहरमा कन्सर्ट गर्ने भएको छ । सङ्गीतमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्ड नेपथ्य