नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, ५:०० अपराह्न
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन बुधबार पनि गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो