नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ३:४३ अपराह्न
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)झिनो अङ्कले वृद्धि भएको छ । साताको पहिलो कारोबार आइतबार नेप्से ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ ।
आइतबार कारोबार भने बढेको छ । आज १० अर्ब ८७ करोड