इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ७:३९ पूर्वाह्न
तेल अभिभ । गत वर्ष सिरियाली राष्ट्रपति बसर अल असद संकटमा फस्दा उनको उद्धार गर्न इरानले विमान पठाएको दाबी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार गरेका छन्। तर, इजरायली लडाकु विमानहरूले सिरियातर्फ जाँदै गरेका इरानी विमानहरूलाई रोकेकोले