पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:४२ अपराह्न
चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्युरो सर्जरी सेवा पुनः सुरु भएको छ ।
वरिष्ठ न्युरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. विपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा