'सी र ट्रम्पबिच फोनमा कुनै कुरा भएको छैन'
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:०८ अपराह्न
बेइजिङ । चीनको विदेश मन्त्रालयले सोमबार चिनियाँ समकक्षी सी जिनपिङले आफूलाई फोन गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ । मन्त्रालयले दुई देशबिच ट्यारिफ युद्ध समाधान गर्न कुनै वार्ता नभएको स्पष्ट पारेको छ