एनआरएनएको एकता महाधिवेशन : २ हजार ६४३ डेलिगेट्स फाइनल
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, ११:५८ पूर्वाह्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) को फाइनल सूची तय गरिएको छ । उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २ हजार ६४३ जना कायम गरिएको सदस्य विनोद कुँवरले