एनआरएनएको एकता महाधिवेशन वैशाख २० गतेदेखि, सर्वोच्चमा बुधबार पनि मुद्दा 'हेर्न नमिल्ने'मा
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ३:३३ अपराह्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन वैशाख २० गतेदेखि हुने तय भएको छ । यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपनि बुधबारसम्म टुंगिन सकेन ।
एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीले परराष्ट्र मन्त्रालयलगायतलाई विपक्षी