बालुवाटारमा २ घण्टाको मन्थनपछि सहमतिमा पुगे ओली र देउवा
Your ads here755 X 100

•
Byफणीन्द्र नेपाल
•
आइतबार, १४ बैशाख २०८२, २:३२ अपराह्न
काठमाडौँ । सरकार र सत्ता गठनबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भएका छन् । दुवै दलका नेताहरूका