गभर्नर नियुक्तिमा फेरिएको ओलीको अडान
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ७:३० पूर्वाह्न
काठमाडौँ । पाँच वर्षअघि अर्थात् २०७६ चैतमा नेपाल राष्ट्र बैंकमा गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिँदै थियो । सो समयमा राष्ट्र बैंकका पहिलो वरीयताका डेपुटी गभर्नर थिए, चिन्तामणि शिवाकोटी । जो हाल राष्ट्र बैंककै सञ्चालक समितिका सदस्यसमेत